आज ४ बजे मन्त्रीपरिषद्को बैठक | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आज ४ बजे मन्त्रीपरिषद्को बैठक

काठमाडौं, २१ भदौ । आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथ मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकले संघीय निजामती सेवा विधेयक संसदमा पठाउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);