भारतीय खेलाडी र प्रशिक्षकले तक्मा लगाइदिएपछि अलमलमा परे नेपाली खेलाडी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

भारतीय खेलाडी र प्रशिक्षकले तक्मा लगाइदिएपछि अलमलमा परे नेपाली खेलाडी

काठमाडौं, १९ भदौ । १० विकेटले पराजित गरेको नेपाली टिमका खेलाडीलाई भारतीय टीमका खेलाडीहरुले मेडल लगाइदिएका छन् ।

नेपाल–भारतबीच सोमबार भएको पहिलो एक दिवसीय क्रिकेट म्याचपछि भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई मेडल लगाइदिएका हुन् ।

म्याच सकिएसँगै नेपाली टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीहरुलाई लिएर भारतीय ड्रेसिङ रुपमा छिराए र भारतीय प्रशिक्षक राहुल द्रविण र खेलाडीहरुको हातबाट आफ्ना खेलाडीहरुलाई मेडल थाप्न लगाएका हुन् ।

तर खेलाडीहरु भने अलमलमा परे किन त्यसो गरियो बुझ्न सकेनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);