सन्दीपले लिए विकेट, नेपाललाई चौथो सफलता | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सन्दीपले लिए विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गरिरहेको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा पकिस्तानले टस जितेर ब्याटिङ गरिरहेको छ ।

पाकिस्तानविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् ।

पाकिस्तानले २७.५ ओभरमा ४ विकेटको नोक्सानीमा १२४ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);