पाकिस्तानलाई अर्को झट्का, सोमपालले लिए विकेट | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पाकिस्तानलाई अर्को झट्का, सोमपालले लिए विकेट

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गरिरहेको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा पकिस्तानले टस जितेर ब्याटिङ गरिरहेको छ ।

पाकिस्तानविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । नेपालले शानदार प्रदर्शन गरिरहेको छ । दोस्रो विकेट सोमपाल कामीले लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);