आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ११ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९४ पैसा र विक्रिदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ५२ पैसा र विक्रिदर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ९८ पैसा र विक्रिदर ९७ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);