काठमाडौं,१० भदौ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९४ पैसा र विक्रिदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३८ पैसा र विक्रिदर १४३ रुपैयाँ २ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ७१ पैसा र विक्रिदर ८५ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ ।