काठमाडौं, ८ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८२ पैसा र विक्रिदर १३२ रुपैयाँ ४२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ९ पैसा र विक्रिदर १४३ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५ पैसा र विक्रिदर ८५ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।