काठमाडौं, ६ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४० पैसा र विक्रिदर १३३ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ १४ पैसा र विक्रिदर १४४ रुपैयाँ ८० पैसा रहेको छ ।
त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ३१ पैसा र विक्रिदर ८५ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।