सीआईबीले ललिता निवासको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय पठायो | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

सीआईबीले ललिता निवासको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय पठायो

काठमाडौं, ५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज ललिता निवास प्रकरणको प्रतिवेदन सरकारी वकिललाई बुझाउने भएको छ ।

सीआईबीले अहिले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको हो ।

सीआईबीले २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन सल्लाह दिएको बुझिएको छ ।

Leave a Reply

ताजा समाचार