कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्।

९३ सदस्यीय प्रदेशसभामा उनको पक्षमा ४७ मत र विपक्षमा ३० मत खसेको थियो।

प्रदेशसभामा ७७ जना सांसद उपस्थित थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);