आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं,४ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६७ पैसा र विक्रिदर १३३ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ २७ पैसा र विक्रिदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ९६ पैसा र विक्रिदर ८५ रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);