एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक आज र भोलि | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक आज र भोलि

काठमाडौं,३ भदौ । नेकपा (एकीकृत समाजवादी)को पोलिट्ब्युरो बैठक आजदेखि सुरु हुँदैछ । आज र भोलि बस्ने बैठक पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

पार्टीको राजनीतिक,वैचारिक कार्यदिशा, समाजवादी मोर्चाबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

पार्टीको केन्द्रीय कमिटी भदौ ५, ६, ७ गते बालकुमारीमा बस्ने छ। सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोमा भएका छलफल, उठेका विषयलाई एकीकृत गरेर केन्द्रीय कमिटीमा लैजाने पार्टीको तयारी छ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);