रुसी सेनाले खसाल्यो राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

रुसी सेनाले खसाल्यो राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन

सिन्ह्वा / नान । रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको छ ।

शुक्रवार रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताउनु भयो ।

उहाँले फोहोर एक्स्पोसेन्टरको क्षेत्रमा खसेकाले कम क्षति भएको बताउनु भयो ।

उहाँले रुसको टास समाचार एजेन्सीका अनुसार मस्कोको क्रास्नोप्रेस्नेस्काया तटबन्धमा रहेको एक्स्पोसेन्टरको एउटा भागमा झर्दा पर्खालमा भने केही क्षति भएको छ । ड्रोनका कारण करिव ३० वर्ग मिटर क्षेत्र भत्किएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);