भोलि यी स्थानमा विद्युत अवरूद्ध हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

भोलि यी स्थानमा विद्युत अवरूद्ध हुने

काठमाडौं, १ भदौ । काठमाडौंका ८ स्थानमा भोलि (शनिबार) विद्युत् आपूर्ति अवरूद्ध हुने भएको छ ।

विद्युत प्राधिकरणको अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

टेकु स्युचाटार ६६ केभी. लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ के.भी. मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध हुनेछ ।

कहाँ–कहाँ हुँदैछ विद्युत अबरुद्ध हेरौं सूचना

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);