काठमाडौं, ३२ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ५९ पैसा र विक्रिदर १४५ रुपैयाँ २४ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५१ पैसा र विक्रिदर ८५ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।





