नुवाकोटमा कांग्रेसको ‘विशेष आन्तरिक अभियान’ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

नुवाकोटमा कांग्रेसको ‘विशेष आन्तरिक अभियान’ सम्पन्न

काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसको पार्टी सुदृढीकरणको लागि ‘विशेष आन्तरिक अभियान’ नुवाकोटमा सम्पन्न भएको छ ।

नुवाकोटको जिम्मेवारी पूरा गरि हिजो मंगलबार अभियानको एक कार्यक्रमका बिच समापन गरिएको कांग्रेस नेता तिलक रुवालीले बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस बाग्मती प्रदेशका प्रवक्ता समेत रहेका रुवालीले अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए । अब चाडै नै प्रतिवेदन तयार गरि आ–आफ्नो समितिमा पेश गर्ने उनको भनाइ थियो ।

कांग्रेस नुवाकोटका सभापति रमेश महत,केन्द्रीय सदस्य गुरु बराल, बागमती प्रदेश सदस्य ईन्द्रमान महर्जन, भगवती खड्का, अञ्जु सिंह चौधरी र राजिव पौडेललगायत नेताहरु पार्टीको सुदृढीकरको अभियानमा जुटेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);