त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराई

काठमाडौं,३१ साउन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा.घनश्याम भट्टराई नियुक्त भएका छन् ।

विगत १ वर्षदेखि त्रिवि इतिहास केन्द्रीय विभागको प्रमुखको रुपमा कार्यरत झापाका भट्टराईलाई कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डे आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् ।

गत साउन २३ गते बसेको अध्यक्ष सिफारिस समिति बैठकले साउन २६ भित्र सेवा आयोग अध्यक्ष पदमा इच्छुकहरुबाट आवेदन माग गरेको थियो ।

भट्टराई ३ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । उनी अवकाश हुन मात्र ६ महिना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);