नेविसंघ असन्तुुष्ट समुहले बुझायो कोइराला र लेखकलाई ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नेविसंघ असन्तुुष्ट समुहले बुझायो कोइराला र लेखकलाई ज्ञापनपत्र

काठमाडौं, २८ साउन । बिधान सम्मत नेपाल विद्यार्थी संघ गठनको निम्ति आन्दोलनरत असन्तुष्ट पक्षले आज नेपाली कांग्रेसका दुई शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेविसंघ नेता दीपक ओझाको नेतृत्वको टोलीले आज डा.शेखर कोइराला र रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।

शनिबार महामन्त्री द्धय गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई ज्ञापनपत्र बुझाउन खोजेपनि उनीहरुले समय दिएनन् । द्धय महामन्त्रीले सुरुमा समय दिएर पनि अन्तिममा ज्ञापनपत्र बुझ्न् अस्वीकार गरेको नेता ओझाले गुनासो गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);