बर्दियाको रमभापुरमा आकस्मिक बाढी आउन सक्ने, सर्तक रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

बर्दियाको रमभापुरमा आकस्मिक बाढी आउन सक्ने, सर्तक रहन आग्रह

काठमाडौं,२८ साउन । शुक्रबारदेखि देशभर वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

बर्दियाको रमभापुर, रानी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको र थप बर्षा हुने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

सो क्षेत्र भई बहने स–साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने, तटीय क्षेत्रमा बस्नेहरुले दिउँसोसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);