पक्राउ परेका सांसद शर्माको आरोप– प्रहरीले दुई पटक हातपात गर्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

पक्राउ परेका सांसद शर्माको आरोप– प्रहरीले दुई पटक हातपात गर्यो

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको कसुरमा पक्राउ परेका कांग्रेस सांसद डा. सुनील शर्मालाई सरकारी वकिल कार्यालय लगिएको छ ।

मेडिकल व्यवसायीसमेत रहेका सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार आफ्नै निवासबाट पक्राउ गरेको हो ।

डा. शर्माले अदालत परिसदमा जम्मा भएका आफ्ना समर्थकहरु समक्ष प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएका थिए । शर्माले प्रहरीले आफूमाथि दुई पटक हातपात गरेको बताएका थिए ।

त्यसपछि उनका समर्थक र प्रहरीबीच केहिबेर धकेलाधकेल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);