विदेशीमुद्रा आज कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

विदेशीमुद्रा आज कतिमा साट्न पाइन्छ ?

us doller

काठमाडौं, २६ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ६० पैसा र विक्रिदर १४६ रुपैयाँ २६ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रिदर ८७ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);