अनरका दुई मोडेलका स्मार्टफोन सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अनरका दुई मोडेलका स्मार्टफोन सार्वजनिक

काठमाडौं । नेपाली बजारमा अनरका दुई मोडेलका स्मार्टफोन सार्वजनिक भएको छ ।

अनरका लागि नेपालको आधिकारीक विक्रेता सेल्ट्रोन नेपालले अनर ९० र अनर ९० लाइट स्मार्टफोन सार्वजनिक गरेको हो ।

अनर ९० नेपाली बजारमा १२ जीबी ¥याम र २५६ जीबी इन्टरनल भेरियन्टको मुल्य ५८ हजार ९ सय ९० रहेको छ ।

यस्तै १२ जीबी ¥याम र ५ सय १२ जीबी ईन्टरनल भेरियन्टको मुल्य ६३ हजार ९ सय ९० रहेको छ । अनर ९० लाईट भने नेपाली बजारमा ८ जीबी ¥याम र २५६ जीबी इन्टरनल भेरियन्टमा मात्र उपलब्ध हुने छ । जसको मुल्य ३१ हजार ९ सय ९० रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);