मिटरब्याजी आरोपमा सिराहाबाट एक महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

मिटरब्याजी आरोपमा सिराहाबाट एक महिला पक्राउ

काठमाडौं, २५ साउन । मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छिन् । सिरहाको मिर्चैया नगरपालिका–६ की सुजता साह बुधबार पक्राउ परेकी हुन् ।

अनुचित लेनदेन सम्बन्धि मुद्दामा सुजताविरुद्ध ममतादेवी रायले प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

सो मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध धेरै उजुरी परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);