तत्काल रोयल्टी बुझाउन १६ इन्टरनेट कम्पनीलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

तत्काल रोयल्टी बुझाउन १६ इन्टरनेट कम्पनीलाई निर्देशन

nepal-dursanchar-pradhikara

काठमाडौं, २५ साउन । नेपाल दुरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई तत्काल रोयल्टी बुझाउन निर्देशन दिएको छ ।

दुर सञ्चार सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामिण दुर सञ्चार विकास कोष बापतको २ प्रतिशत गरी ६ प्रतिशत रोयल्टी तत्काल बुझाउन निर्देशन दिएको हो ।

आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले तत्काल दाखिला नगरे हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);