राष्ट्रियसभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, १८ साउन । आज संघिय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउनले कार्यसुची रहेको छ ।

संसद् सचिवालयको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);