डलरको भाउ आज कति ! | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

डलरको भाउ आज कति !

काठमाडौं, १८ साउन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८४ पैसा र विक्रिदर १३२ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ७५ पैसा र विक्रिदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९२ पैसा र विक्रिदर ८७ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);