सामान्य अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । साताको कारोबारको चौथो दिन नेप्से सामान्य अंकले बढेको छ । आज ९.२५ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०८६.८४ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकम भने निकै खुम्चिएको छ । आज १ अर्ब ८१ करोड २४ लाख ७३ हजार माथिको कारोबार भएको हो ।

आज ११७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेमा घटेपनि आज शिवम् सिमेन्ट्स लिमिटेडको कारोबार अब्बल रह्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);