उच्च अदालतले माग्यो खाँण,रायमाझीलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने कारण | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

उच्च अदालतले माग्यो खाँण,रायमाझीलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने कारण

काठमाडौं, १६ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतको सम्बन्धमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतसँग उनीहरुको प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

थुनामै राखेर पुर्पक्ष गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै खाँण,रायमाझी, टेकनाथ रिजाललगातयका व्यक्तिहरुले उच्च अदालतमा निवेदन दिएका थिए ।

नेताहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने कारण के हो भनी कैफियत प्रतिवेदन माग गरिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);