आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १६ साउन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८९ पैसा र विक्रिदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८ पैसा र विक्रिदर ८८ रुपैयाँ ४९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);