माओवादी पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ, १५ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ ।

आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको थियो । त्यसपछि बैठक आजको लागि बोलाउने तय भएको हो ।

बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने जनाइएको छ । साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);