काठमाडौं, १४ साउन । महोत्तरीमा हिन्दु समुदायका युवकलाई मुस्लिम समुदायका केही व्यक्तिहरुले निर्घात कुटपिट गरेका छन् ।
महोत्तरीको बरदाहा गाउँमा आमासँगै जनकपुरबाट घर फर्किने क्रममा रबिन यादवमाथि आक्रमण भएको स्थानीयले बताएका छन् ।
गम्भिर घाइते यादवको रामजानकी अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।
उनीसँगै रहेका अर्र्का गगन कुमार महतोको अवस्था झन् धेरै नाजुक रहेको बताइएको छ ।