कोशी,बबई,कर्णाली लगायत नदीहरुको जलसतह बढ्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८१, बुधवार

कोशी,बबई,कर्णाली लगायत नदीहरुको जलसतह बढ्दै

काठमाडौं, १४ साउन । आज कोशी,नारायणी,कर्णाली,कन्काई,कमला,बागमती,पूर्वीराप्ती,पश्चिमराप्ती,बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने सम्भावना रहेको छ ।

सतर्कता तह भन्दा तल तर बढ्दो रहने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

ति केही जिल्लाहरु भई बग्ने केहि स–साना नदीमा आकस्मिकबाढीको जोखिम रहेकोले साना नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन सचेत गराएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);