बिमलेन्द्र निधिले गरे रात्रिभोजको आयोजना | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

बिमलेन्द्र निधिले गरे रात्रिभोजको आयोजना

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिएलगत्तै नेताहरुले चियापान तथा रात्रिभोजको आयोजना गरिरहेका छन् ।

बिहीबार साझ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पनि रात्रिभोजको आयोजना गरे ।

निधीले बिहीबार साँझ ‘केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज’ आयोजना गरेका हुन् ।

रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीका मन्त्री, सांसदलगायतको उपस्थित थियो ।

file photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);