सिमसिम पानीमा छाता ओडेर राष्ट्रपति पौडेल पाटन दरबार पुगे | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

सिमसिम पानीमा छाता ओडेर राष्ट्रपति पौडेल पाटन दरबार पुगे

ramchandra paudel

काठमाडौं, १२ साउन । राष्ट्रपति रामचन्द्र पौडैल शुक्रबार बिहानै ललितपुरको पाटन दरबार क्षेत्र पुगेका छन् । पौडेल दरबार अवलोकन गर्न त्यहाँ पुगेका हुन्।

शुक्रबार बिहानै दरबार क्षेत्र पुगेका उनले कृष्ण मन्दिरको दर्शन र पाटन दरबार संग्रहालयको अवलोकन गरेको राष्ट्रपति कार्यलय स्रोतले जनाएको छ ।

पाटन दरबार क्षेत्रमा सिमसिम पानी परेकै बेला राष्ट्रपति पौडेलले छाता ओडेर दरबार क्षेत्रको अवलोकन गरेका छन्।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि दरबार क्षेत्र पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);