आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ११ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९० पैसा र विक्रिदर १३१ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ६ पैसा र विक्रिदर १४५ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४८ पैसा र विक्रिदर ८८ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);