डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७० पैसा र विक्रिदर १३१ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३७ पैसा र विक्रिदर १४५ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४३ पैसा र विक्रिदर ८८ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply