स्वदेश फर्कियो चिनियाँ प्रतिनिधिमण्डल | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

स्वदेश फर्कियो चिनियाँ प्रतिनिधिमण्डल

काठमाडौँ, ९ साउन । चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुको टोली आज स्वदेश फर्केको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन नेतृत्वको टोलीले तीन दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएको हो ।

श्रीलङ्का हुँदै नेपालमा आइपुगेको प्रतिनिधिमण्डलले नेपालमा उच्चस्तरीय भेटवार्ता गरेर तीन दिन बिताएको थियो ।

चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा,सभामुख देवराज घिमिरेलगायतसँग भेटवार्ता यसअघि नै गरिसकेको छ ।

 

Leave a Reply