कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ, ७ साउन । गत मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहनेछ ।

बैठक आइतबार बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठक शनिवारका लागि स्थगित गरिएको थियो । धेरै केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् भने आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);