सुन तस्करीमा जोडिएका जो कसैलाई पनि नछोड्ने गृहमन्त्रीको प्रतिबद्धता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सुन तस्करीमा जोडिएका जो कसैलाई पनि नछोड्ने गृहमन्त्रीको प्रतिबद्धता (भिडियोसहित)

काठमाडौं, ५ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा जोडिएका जो कसैलाई पनि कारबाही गर्ने प्रतिबद्धता गरेका छन् ।

त्रिभुवन विमानस्थलको निरिक्षणपछि सञ्चारकर्मीहरुलाई ब्रिफिङ गर्दै सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्याउने बताए ।

मन्त्री श्रेष्ठले राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको जानकारी गराउदैं सबै निकायले विभागलाई अनुसन्धानमा सघाउने पनि उल्लेख गरे ।

आवश्यकता परे सीआइबी, अपराध अनुसन्धान शाखाले पनि अनुसन्धान गर्नसक्ने उनको भनाइ थियो । विमानस्थलको भन्सारमा प्रहरीलाई पनि सामेल गराउने बारे सोचिरहेको पनि उनले जानकारी दिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);