कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं, ५ साउन । गत मंगलबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बिहान ११ बजेबाट बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ ।

बिहीबार पनि ३५ केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । हिजोको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणको बारेमा पक्ष र विपक्षमा धारणा राखेका थिए ।

केही सदस्यहरुले खाँणलाई निलम्बन नगरेको भन्दै आपत्ति जनाएका थिए भने धारणा राख्ने मध्ये धेरैले उनको बचाउ गरेका थिए । अन्तिम फैसला नआउदासम्म पार्टीले कुनै निर्णय लिन नहुने तर्क गरे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);