नेप्से परिसुचकमा झिँनो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

नेप्से परिसुचकमा झिँनो अंकको गिरावट

काठमाडौं । साताको कारोबारको अन्तीम दिन आज सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार १.३१ को अंकले बढेर २१६३.९२ को बिन्दुमा कायम भएको हो ।

आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स् म्युचुअल फण्ड २ र कुमारी इक्युटी फण्डको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);