आज पनि कांग्रेस केन्द्रीय सदस्यहरूले धारणा राख्ने | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

आज पनि कांग्रेस केन्द्रीय सदस्यहरूले धारणा राख्ने

काठमाडौँ, ४ साउन । गत मंगलबारदेखि सुरु भएको सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ललितपुरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । हिजो आमन्त्रित जिल्ला सभापतिहरूसहित ४६ जना केन्द्रीय नेताहरूले धारणा राखेका थिए ।

आज पनि अन्य केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);