रञ्जुलाई पढाउने रहर, अवसर दिन सामाजिक सञ्जाल मार्फत अह्वान | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

रञ्जुलाई पढाउने रहर, अवसर दिन सामाजिक सञ्जाल मार्फत अह्वान

काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले आफुलाई पढाउने इच्क्षा रहेको भन्दै जागिर खोजिरहेको बताएकी छन् ।

दर्शनाले सामाजिक सञ्जाल मार्फत यस्तो इच्क्षा रहेको भन्दै कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि सामाजिक अध्ययन अध्यापन गर्न उत्सुक रहेको बताएकी हुन् ।

‘हाई स्कूलको लागि नयाँ सत्रहरू चाँडै सुरु हुँदैछ, मैले अन्ततः विद्यार्थीहरूसँग संलग्न हुने, उनीहरूबाट सिक्ने र उनीहरूलाई उनीहरूको शैक्षिक क्षेत्रमा मार्गदर्शन गर्ने बाटोमा हिंड्ने निर्णय गरेको छु,’ उनले लेखेकी छन् ।

दर्शनाले कुनै पनि संस्थामा अवसर दिए आफु गेष्ट लेक्चरको भुमिकामा रहन समेत तयार रहेको बताएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);