शिक्षा विभागको सदस्य सचिबमा पौडेल मनोनित | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

शिक्षा विभागको सदस्य सचिबमा पौडेल मनोनित

काठमाडौं, ३ साउन । नेपाली कांग्रेस बाग्मती प्रदेशले शिक्षा,बिज्ञान तथा प्रबिधि विभागको सदस्य सचिब पदमा कश्यप पौडेललाई मनोनयन गरेको छ ।

बागमती प्रदेश कांग्रेस सभापति इन्द्रबहादुर बानियाँले सदस्य सचिबमा कश्यप पौडेललाई मनोनित गरेका हुन् ।

पौडेलसँग मण्डन देउपुर नगरपालिकाका नगर सभापति एवं शिक्षा क्षेत्रमा लामो अनुभव छ । पौडेल र नवनियुक्त तरुणदल केन्द्रीय सदस्य तामाङलाई बुधबार सभापति बानियाँले बधाइ तथा शुभकामना दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);