आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ३ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९६ पैसा र विक्रिदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोपियन युरोको खरिददर १४७ रुपैयाँ ३४ पैसा र विक्रिदर १४८ रुपैयाँ १ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २४ पैसा र विक्रिदर ८९ रुपैयाँ ५८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);