सन्दीप क्यानडा उडे | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

सन्दीप क्यानडा उडे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा नेपाली लेग स्पीनर सन्दीप लामिछाने क्यानडा उडेका छन् ।

क्यानडमा हुने ग्लोबल टी २० क्यानाडा लिग खेल्न लामिछाने मंगलबार क्यानडा उडेका हुन् । लामिछाने आवद्ध सरे जगुआरको पहिलो खेल जुलाई २१ मा मा रहेको छ ।

Leave a Reply