आजपनि बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आजपनि बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । आज मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेको छ । नेप्से ९.९१ अंकले बढ्दा नेप्से इन्डेक्स २१५४.०७ विन्दुमा पुगेको हो ।

नेप्से बढेसँगै आज कारोबार रकममा पनि केहि सुधार देखिएको छ । आज ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार माथिको कारोबार भएको हो ।

आज ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);