रास्वपा रुपन्देहीको विवाद सुल्झियो, घटनामा सम्लग्नलाई काठमाडौं झिकाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

रास्वपा रुपन्देहीको विवाद सुल्झियो, घटनामा सम्लग्नलाई काठमाडौं झिकाइयो

काठमाडौं, १ साउन । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीको विवाद बाहिर आएको छ । आपसी विवादले ५ महिनामै जिल्ला अध्यक्ष नै फेरिएको छ ।

जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी र कुटपिट गरेको विषयमा प्रहरीले नै हस्तक्षेप गर्न परेपछि रास्वपाको धेरै आलोचना भइरहेको छ ।

जिल्लाका संयोजक प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बृद्धिबहादुर शर्मालाई रुपन्देहीको संयोजक बनाइएको छ । पार्टीले विवाद बाहिर ल्याउने दामोदर खत्रीलाई काठमाडौं बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);