दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १ साउन । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सरोकार समितिको बैठक पनि आज नै बस्नैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बस्नेछन् ।

आजको बैठकमा महिला समितिमा सिड कमिटीको सम्बन्धमा पूर्व उपसभामुख तथा पूर्व प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल को प्रस्तुति सम्बन्धमा छलफल हुनेछ भने सरोकार समितिमा समितिगत विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);