काठमाडौं, १ साउन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । बैठक कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान १० बजेदेखि बस्नेछ ।
यसअघि असार ३० गतेका लागि तय भएको बैठक विशेष कारणवस आजको लागि सारिएको हो ।
बैठकमा समसामयिक विषयमा छलफल र समीक्षा हुने जनाइएको छ ।